ललितपुरका विद्यालय असोज १ गतेदेखि खोल्ने निर्णय

ललितपुरका महानगरमा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ।
ललितपुर महानगरपालिकाले कोरोनाको प्रभाव कम हुँदै गएकाले असोज १ देखि भौतिकरुपमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो।  
विद्यालयलहरुले स्वास्थ्य मापदण्डलाई भने कडाइका साथ पालना गर्नुपर्नेछ।


Advertisement

 


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्