काठमाडौंसहित थप सात जिल्लाको सूची सार्वजनिक

नेपाली काँग्रेसले विभिन्न सातवटा जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो गर्न बाँकी रहेका काठमाडौँ, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक कपिलवस्तु र बाजुरा गरी सात जिल्लाको विवादको छिनोफानो गरिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


Advertisement

 काँग्रेसले अब विभिन्न १३ जिल्लाको सूची पार्टीको वेवसाइटमा राख्न बाँकी छ । काँग्रेसले वडा अधिवेशन हुन नसकेका जिल्लामा आगामी असोज ५ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । गोरखापत्रमा खबर छ।  


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्