संखुवासभा हत्या प्रकरणः रञ्जनाको हराएको फोन भेटियो, लोकबहादुरका भाइ पक्राउ

संखुवासभा हत्या प्रकरणः रञ्जनाको  हराएको फोन भेटियो, लोकबहादुरका भाइ पक्राउ

काठमाडौं– संखुवासभा मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीको हत्यामा नयाँ ट्विस्ट आएको छ । 


Advertisement

तेजबहादुरकी बुहारी रञ्जना कार्कीको हराएको फोन लोकबहादुर कार्कीका भाइ र नरेश कार्कीसँग भेटिएपछि घटनामा अर्को तथ्य खुलेको हो ।


Advertisement

तेजबहादुरसँग हत्या भएकी बुहारी रञ्जनाले २ वटा फोन बोक्थिन् । एउटा उनले समान्य फोन जुन सँगै थैलीमा राख्ने गर्थिन भने अर्को फेसबुक चलाउने विदेशमा रहेका आफ्ना पतिसँग भिडियो कुरा गर्नको लागि चलाउँथिन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्