काठमाडौंमा ‘स्मार्ट लकडाउन’ पालना गरेर विद्यालय खोल्न पाइने, के–के गर्न पाइँदैन ? [आदेशसहित]

काठमाडौंमा ‘स्मार्ट लकडाउन’ पालना गरेर विद्यालय खोल्न पाइने, के–के गर्न पाइँदैन ? [आदेशसहित]

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनको प्रावधान पालना गरेर विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पाइने आदेश जारी गरेको छ ।


Advertisement

बिहीवार निषेधाज्ञा जारी गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न पाइने आदेश गरेका छन् ।


Advertisement

आदेशमा अनावश्यक घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न आदेश जारी गरिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्