लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै

लेबनानका लागि आपतकालिन सहयोग पठाइँदै


हालको वित्तीय संकटबीच विश्व स्वास्थ्य सङ्गठनले लेबनानको स्वास्थ्य सङ्कट सम्बोधनका लागि आकस्मिक सहयोग प्रदान गर्ने बताएको छ ।


Advertisement

लेबनानको भ्रमणमा रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले शुक्रबार भने, “लेबनानमा गम्भीर चुनौतीहरू छन्, विशेष गरी चिकित्सा, इन्धन र पानीको आपूर्तिको अभावले लेबनानका जनताको स्वास्थ्य अवस्थालाई असर गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले लेबनानको समस्यालाई सम्बोधन गर्न विश्व समुदायसँग छलफल गरिरहेको छ । छिट्टै सहयोग लेबनान आइपुग्नेछ ।”


Advertisement

राष्ट्रपति मिशेल आउनसँग बाबडा प्यालेसमा भएको वार्तापछि गेब्रेयससले भन्नसभयो, “विशेष गरी खोप लगाउने सन्दर्भमा कोभिड–१९ महामारी विरुद्ध लड्न लेबनानले गरेको प्रयास सह्रानीय छ । मध्य पूर्वी यस देशमा अहिलेसम्म ३० प्रतिशत जनसङ्ख्यालाई कोभिड–१९ पुष्टि भइसकेको जनाएको छ ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्