विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन्।


Advertisement

कोहलीले  बिहीबार ट्विटरमा लेखेका छन् "मलाई लाग्छ कि टेस्ट र एकदिवसीय क्रिकेटमा भारतीय टोलीको नेतृत्व गर्नको लागि र आफैंलाई ठाउँ दिन यो निर्णय आवश्यक छ।"


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्