बलिउड चलचित्र 'लभ स्टोरी'को व्यापक प्रचार, कार्यक्रममा आमिर खानसमेत सहभागी हुँदै

बलिउडमा यतिखेर नागा चैतन्य र साई पल्लवी अभिनित फिल्म 'लव स्टोरी'को चर्चा चुलिएको छ ।


Advertisement

चलचित्र टिमले यसको प्रचारको लागी कुनै कसर बाँकी राखेको छैन ।


Advertisement

आज पनि निर्माताले एक कार्यक्रम आयोजना गर्दैछन् । त्यो कार्यक्रममा मेगा स्टार चिरञ्जीवी र बलिउड सुपरस्टार आमिर खानलाई समेत निम्ता दिएका छन् । 

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्