सिद्धार्थ बैंकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई सहयोग

सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई ४ लाख ९७ हजार  २०० सहयोग गरेको छ ।


Advertisement

उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउन प्रयोग हुने बैंकले जनाएको छ । 


Advertisement

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्