घट्यो सुनको मूल्य, कति छ आज ?

सोमवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।


Advertisement

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ। 


Advertisement

अघिल्लो दिन सुन ९० हजार ७ सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १ सय  ८० रुपैयाँमा कारोबार भइरहेको छ । 


Advertisement

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्