×

X
Dabur
Nic Asia
Marvel

शाहरुखका छोरा आर्यनले भने- जेलबाट छुटेपछि गरीबहरूको मद्दत गर्नेछु

काठमाडाैं | असोज ३१, २०७८

TVS INSIDE

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन लागुऔषध मुद्दामा १५ दिनदेखि प्रहरीको हिरासतमा छन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनलाई मुम्बईको आर्थररोड जेलमा राखिएको छ । मुद्दामा अहिले पनि सुनुवाइ भइरहेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सेशनकोर्टले उनको जमानतमाथि २० अक्टोबरसम्म फैसला सुरक्षित राखिएको छ । 

अहिले आमाबुबासँग टाढा रहेका आर्यनको हालत खराब छ । त्यहीँ शाहरुख–गौरी पनि छोराका लागि निकै चिन्तित छन् । 

Vianet communication
Maruti inside

यही बीच आर्यनले नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरूसँग भनेका छन्– जेलबाट बाहिर आएपछि गरीबहरूको मद्दत गर्नेछु । 

मिडिया रिपोर्टका अनुसार एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले आफ्नो टिमका साथमा आर्यनलाई काउन्सलिङ गरेका थिए । यसैक्रममा आर्यनले जेलबाट बाहिर निस्किएपछि गरीबहरूको मद्दत गर्ने बताएका थिए । 

काउन्सलिङ सेशनमा आर्यनले अबदेखि कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘म एक दिन यस्तो अवश्य गर्नेछु, जसकारण तपाईंलाई ममाथि गर्व हुनेछ ।’ 

आर्यन २ अक्टोबरदेखि लागुऔषध मुद्दामा एनसीबीको हिरासतमा छन् । प्रहरीले मुम्बईबाट क्रुज जाँदै गरेको जहाजमा भइरहेको ‘ड्रग्स पार्टी’ मा छापा मारेको थियो । जहाँ शाहरुखका छोरासहित अन्य धेरैजनालाई नियन्त्रणमा लिइएको थियो । 

TATA Below
NLIC
साउन २५, २०७९

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल' को उपविजेता रहेका आर्थर गन् भनि चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् । ...

साउन २३, २०७९

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ ।  अमेरिकाको एटलान्टमा अग...

साउन २३, २०७९

मल्टिस्टारर चलचित्र ‘लाखे’ र महजोडीको चलचित्र ‘महापुरुष’ एउटै मितिमा प्रदर्शनमा आउने भएका छन् । यी दुवै चलचित्रले भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेका लागि प्रदर्शन मिति तय गरेका छ...

साउन २४, २०७९

विराटनगरमा विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो ।  हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा ...

साउन २३, २०७९

अमेरिकामा ‘फुलबुट्टे सारी लाएर’ बोलको तीज गीत तयार भएको छ ।  तीज नजिकिँदै जाँदा सफक काउन्टी नेपाली समाज न्यूयोर्कको प्रस्तुतिमा गीत तयार भएर सार्वजनिक भएको हो ।  अग्रज लोकगायक ब...

साउन २३, २०७९

नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो पनि हुने भएको छ । आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन (भदौं ११ गते) काठमाडौंमा च्यारिटी शो गर्न लागिएको हो । नया...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x