जेठ २, २०७९
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसर पारेर नेपाल र भारतले ६ वटा सहमतिमा हस्ताक्षर गरेका छन् । बौद्धदर्शन अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन्सबी...
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको अवसर पारेर नेपाल र भारतले ६ वटा सहमतिमा हस्ताक्षर गरेका छन् । बौद्धदर्शन अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन्सबी...
चितवनको भरतपुर महानगरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन् । सोमवार बिहान सम्मको गणनामा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ८ सय ९९ मत पाएका छन् । माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ८ सय ...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गर्दा वरदान पाएको अनुभव गरेको बताएका छन् । सोमवार बुद्ध पूर्णिमाको अवसरमा मोदीले लुम्बिनी भ्रमण गरेर मायादेवी मन्दिरको दर्शन गर...
आदरणीय बालकृष्ण दाई, तपाईं सन्चै हुनुहुन्छ होला । तर, म यतिबेला फ्रन्टलाइन अस्पतालको आइसियु बेड नम्बर–१ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन । किनकी मैले तपाईंलाई दाईको नाताले चिनेक...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सम्बन्ध हिमालय जति नै प्राचीन र अटल रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी भ्रमण गरेका मोदीले सम्बोधनका क्रममा दुई देशबीचको सम्बन्धका विषयमा...
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य अगाडि देखिएका छन् । सोमवार बिहानसम्म १० हजार ४ सय ९३ मतगणना हुँदा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार १ सय ९१ मत ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...