दस्तावेज

विधान महाधिवेशनका सुझाव समेटेर एमालेले फाइनल गर्‍यो पार्टीको विधान [पूर्णपाठ]

विधान महाधिवेशनका सुझाव समेटेर एमालेले फाइनल गर्‍यो पार्टीको विधान [पूर्णपाठ]

नेकपा एमालेले पार्टीको विधानलाई अन्तिम रुप दिएर प्रकाशनमा पठाएको छ । असोज १५ देखि १७ गतेसम्म ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर विधानलाई अन्तिम रुप दिइएको हो ।


Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल तथा विधान मस्यौदा समितिका संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेल लगायत नेताहरुले सोमवार विधानलाई अन्तिम रुप दिएका हुन् ।
 संगठन विभाग प्रमुख पौडेल संयोजक रहेको समितिले विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेको थियो ।


Advertisement

विधानको नयाँ व्यवस्थामा वरिष्ठ उपाध्यक्षको नयाँ पद व्यबस्था गरिएको छ । उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १ तथा ७ जना सचिव रहने व्यबस्था विधानमा गरिएको छ । प्रत्येक कमिटीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरिएको छ ।

विधानको पूर्णपाठ :


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्