च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड विजयी

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड विजयी

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति घरेलु मैदानमा युनाइटेडले एटलान्टाविरुद्ध ३–२ को जित निकालेको हो ।


Advertisement

पहिलो हाफमा एटलान्टा २–० ले अगाडि रहेपनि दोस्रो हाफमा युनाइटेड नतिजा उल्ट्याउन सफल भयो । युनाइटेडको जितमा मार्कस रासफोर्ड र ह्यारी म्याग्वुइरले युनाइटेड र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । यसअघि पहिलो हाफमा एटलान्टाका मारियो पासालिक र मेरी डेमिरालले गोल गरेका थिए ।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्