एमालेको वडा अधिवेशन : दक्षिणकाली नगरपालिकाका वडाहरुमा को को निर्वाचित ? (नामावलीसहित)

एमालेको वडा अधिवेशन :  दक्षिणकाली नगरपालिकाका वडाहरुमा को को निर्वाचित ? (नामावलीसहित)


नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँको दक्षिणकाली नगरपालिकाका वडाहरुमा सर्वसम्मत  नेतृत्व चयन गरिएको छ । वडाका पदाधिकारीहरुको नामावली तल प्रस्तुत गरिएको छ ।
 दक्षिणकाली नगरपालिका
 वडा नं १ :
अध्यक्ष : शिवहरी थापा
उपाध्यक्ष : अमिषा दुधराज
सचिव :कुशाल गुरुङ
उप सचिव :कृष्ण कुमार नगरकोटी
उपसचिव :यज्ञ घले तामाङ्ग
वडा नं २ :
अध्यक्ष : चिरन्जीवी बोहोरा
उपाध्यक्ष : भगवती थापा मगर
सचिव : कृष्ण बहादुर केसी
उप सचिव :कृष्ण माया परियार
 उपसचिव : सुजन खड्का
वडा नं ३  :
अध्यक्ष : उर्मिला महत
उपाध्यक्ष : अमर बस्नेत
सचिव : दिपक बस्नेत
उप सचिव :रमिला कुँवर
 उपसचिव : अजय श्रेष्ठ
वडा नं ४  :
अध्यक्ष : भाइ कृष्ण श्रेष्ठ
उपाध्यक्ष : महिमा महर्जन
सचिव : रबि तिमल्सिना
उप सचिव :अन्नपूर्ण बिस्ट
 उपसचिव : कबिर श्रेष्ठ
वडा नं ५  :
अध्यक्ष : मदन कुमार महर्जन
उपाध्यक्ष : इन्दिरा महत
सचिव : विष्णु हरि बस्नेत
उप सचिव : गौरी मगराती
 उपसचिव : जय कृष्ण तामाङ
वडा नं ६  :
अध्यक्ष : राजेश श्रेष्ठ
उपाध्यक्ष : ठुली मैया बलामी
सचिव : सरोज महर्जन
उप सचिव : जिना श्रेष्ठ
 उपसचिव : अशोक बलामी
वडा नं ७  :
अध्यक्ष : भीमसेन बास्तोला
उपाध्यक्ष : तीर्थमाया तामाङ्ग
सचिव : प्रकाश बलामी
उप सचिव :अनिश अर्याल
 उपसचिव : अन्जु थापा
वडा नं ८  :
अध्यक्ष : दशरथ बलामी
उपाध्यक्ष : लक्ष्मी योन्जन
सचिव : मधुसुदन  अधिकारी
उप सचिव :शारदा आचार्य
 उपसचिव : दिलिप कुमार बल
वडा नं ९  :
अध्यक्ष : प्रकास तामाङ
उपाध्यक्ष : कैलाश थापा मगर
सचिव : सितालाल तामाङ
उप सचिव :रिता तामाङ
 उपसचिव : रमा तामाङ


Advertisement


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्