एमाले गोकर्णेश्वर नगरपालिका : कुन वडामा को निर्वाचित ? (नामावली)

एमाले गोकर्णेश्वर नगरपालिका : कुन वडामा को निर्वाचित ? (नामावली)

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँ जिल्लाका वडामा भएको अधिवेशन अन्तर्गत  गोकर्णेश्वरको नतिजा प्राप्त भएको छ ।
जसअनुसार गोकर्णेश्वर नगरपालिकामा निम्न पदाधिकारी चयन भएका छन्-
वडा नं १ :
अध्यक्ष : द्वारिका श्रेष्ठ
उपाध्यक्ष : चिरन्जीवी सिम्खडा
सचिव :श्री कृष्ण तामाङ
उप सचिव :अन्जली तामाङ
उपसचिव :पुरुषोतम सिम्खडा
वडा नं २  :
अध्यक्ष : मधु तामाङ्ग
उपाध्यक्ष :कृष्णहरि श्रेष्ठ
सचिव :राजेन्द्र भण्डारी
उप सचिव :सरस्वती सुनार
उपसचिव :माया तामाङ


Advertisement

 


Advertisement

वडा नं ३  :
अध्यक्ष : बुद्दी श्रेष्ठ
उपाध्यक्ष :सुजन पौडेल
सचिव :नबिन राज बिस्ट
उप सचिव :रजनी अर्याल
उपसचिव :सचिन लामा
वडा नं ४  :
अध्यक्ष : बालकृष्ण श्रेष्ठ
उपाध्यक्ष :राजेन्द्र श्रेष्ठ
सचिव :कृष्ण श्रेष्ठ ( अनिल )
उप सचिव :कल्याण थापा
उपसचिव :राज कुमार श्रेष्ठ
वडा नं ५  :
अध्यक्ष : इन्द्र प्रसाद चौलागाई
उपाध्यक्ष :लिलामणि खतिवडा
सचिव :सुमित्रा दंगाल
उप सचिव :कृष्ण कुमारी बिक
उपसचिव :रबिन्द्र पुडासैनी
वडा नं ६  :
अध्यक्ष : खम बहादुर बोगटी
उपाध्यक्ष :रामशरण ढुंगाना
सचिव :नवराज लामा
उप सचिव :उमा फुयाल
उपसचिव :पशुपति ढकाल
वडा नं ७  :
अध्यक्ष : दिपेन्द्र गुरुङ
उपाध्यक्ष :नेत्र प्रसाद दंगाल
सचिव :अर्जुन गौतम
उप सचिव :नुन बहादुर थापा
उपसचिव :बिन्दा सापकोटा
वडा नं ८  :
अध्यक्ष : कल्पना राजचल
उपाध्यक्ष :ओम प्रसाद ढकाल
सचिव :सुमन लामा
उप सचिव :कल्पना शर्मा
उपसचिव : चन्द्रलाल श्रेष्ठ
वडा नं ९  :
अध्यक्ष : शिवराम कारंजित
उपाध्यक्ष :
सचिव :शरद लामा
उप सचिव :राधिका बराल
उपसचिव :यमुना रुपाखेती


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्