शंखरापुर नगरपालिकाको नतिजा : एमालेमा कोको आए पदाधिकारी ?

शंखरापुर नगरपालिकाको नतिजा : एमालेमा कोको आए पदाधिकारी ?

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) काठमाडौँ जिल्लाका वडामा भएको अधिवेशन अन्तर्गत  शंखरापुर नगरपालिकाको नतिजा प्राप्त भएको छ ।


Advertisement

जसअनुसार शंखरापुर नगरपालिकामा निम्न पदाधिकारी चयन भएका छन्-


Advertisement

शंखरापुर नगरपालिका

वडा नं १


Advertisement

अध्यक्ष :प्रकाश दंगाल

उपाध्यक्ष : शान्ति बजगाई

सचिव :खुर प्रसाद दाहाल

उप सचिव : कृष्ण खनाल

उपसचिव :शंकर आचार्य

वडा नं २ 

अध्यक्ष :बिनोद दंगाल

उपाध्यक्ष : सजिना पाख्रिन

सचिव :सोम बहादुर लामा

उप सचिव :गणेश दंगाल

उपसचिव :मिना तामाङ चौलागाई

वडा नं ३ 

अध्यक्ष :राजेन्द्र प्रसाद तिवारी

उपाध्यक्ष : सपना सुनुवार

सचिव :दिनेश अधिकारी

उप सचिव :सुमन वाइबा

उपसचिव :श्याम वाइबा

वडा नं ४ 

अध्यक्ष : सरस्वती घलान थिङ्ग

उपाध्यक्ष : शंकर बहादुर थिङ्ग

सचिव :दिलिप कुमार गौतम

उप सचिव :राम बहादुर मोक्तान

उपसचिव :बिर बहादुर घलान

वडा नं ५

अध्यक्ष :सुनिल पौडेल

उपाध्यक्ष : भीमसेन केसी

सचिव :सुदर्शन कार्की

उप सचिव :कमला बस्ताकोटी

उपसचिव :मिना केसी भण्डारी

वडा नं ६ 

अध्यक्ष :प्रेम कृष्ण श्रेष्ठ

उपाध्यक्ष : मन्दिरा श्रेष्ठ

सचिव :जुजुभाइ मानन्धर

उप सचिव :राजेश श्रेष्ठ

उपसचिव : श्याम डंगोल

वडा नं ७ 

अध्यक्ष :सुगन्धराम श्रेष्ठ

उपाध्यक्ष : तेजलक्ष्मी डंगोल

सचिव :रामेश्वर बुढाथोकी

उप सचिव :समिर कार्की

उपसचिव :सुजन मल्ल

वडा नं ८ 

अध्यक्ष :देवकृष्ण केसी

उपाध्यक्ष : बिमान मोक्तान

सचिव :राजमान घलान

उप सचिव :उर्वसी खत्री

उपसचिव :अमित थिङ्ग

वडा नं ९  

अध्यक्ष : भाइकाजी श्रेष्ठ

उपाध्यक्ष : सन्तोष कार्की

सचिव :सुनिता श्रेष्ठ

उप सचिव :माधव श्रेष्ठ

उपसचिव : ममता श्रेष्ठ

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्