प्रधानन्यायाधीश राणाले समुचित निकास दिनुपर्ने सर्वाेच्च बारको निर्णय [विज्ञप्तिसहित]

प्रधानन्यायाधीश राणाले समुचित निकास दिनुपर्ने सर्वाेच्च बारको निर्णय [विज्ञप्तिसहित]

सर्वाेच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समुचित निकास दिनुपर्ने निर्णय गरेको छ ।


Advertisement

सोमबार बसेको कार्यसमिति तथा सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीशले समुचित निकास दिनुपर्ने निर्णय गरेको सचिव ऋषि घिमिरेले जानकारी दिए ।


Advertisement

प्रधानन्यायाधीश राणाका कतिपय गतिविधि विवादित बनेपछि नेपाल बार एशोसिएसनले समेत राजीनामा मागेको छ ।


Advertisement

न्यायाधीश बैठकको भित्री कुरा: 'अपमानजनक बहिर्गमन भन्ने बाटो किन छाड्ने, एकपटक कुरा सुनौं न'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्