×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

नेपालको स्याटेलाइट प्रक्षेपणका लागि आठ कम्पनीको प्रस्ताव

काठमाडाैं | कात्तिक ११, २०७८

NTC
सन्दर्भ तस्बिर
TVS INSIDE

अन्तरिक्षमा  आफ्नै   भू–उपग्रह   (स्याटेलाइट)   प्रक्षेपण   गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा  अन्तर्राष्ट्रिय  कम्पनीले  प्राविधिक  र  आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए ।

Sanima Bank
morang Auto yamaha

उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन,  कानुनी  संरचना,  व्यावसायिक  ढाँचा  र  बिड  डकुमेन्ट  तयार  गर्न  पाँच  कम्पनीसँग प्रस्ताव माग गरिएकोमा आठवटा अन्तर्राष्ट्रिय  कम्पनीले  प्रस्ताव  पेस  गरेको  जानकारी दिए । प्राविधिक  र  आर्थिक  मूल्याङ्कनको  प्राप्ताङ्क  क्रमशः  ८०  र  २०  हुन्छ  ।  दुईवटै  मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्ने एउटा कम्पनी छनोट भई सो कम्पनीसँग कार्य सम्झौता गरी प्रक्षेपणसम्बन्धी काम सुरु हुनेछ । प्राधिकारणले असोज ३१ सम्म आशयपत्र बुझाउन प्राधिकरणले समयसीमा तोकेकोमा सो अवधिमा दशैँ बिदा परेकाले पाँच दिन समय थप  गरेको  थियो  ।  सोही  अवधिमा  ती  आठ  कम्पनीले प्रस्ताव पेस गरेको खबर गोरखापत्रमा छापिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island
Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

त्रिभुवन विश्वविद्यालले अति आवश्यकबाहेक सबै काम घरबाट गर्न पत्राचार गरेको छ । ओमिक्रोन संक्रमण बढ्दै गएपछि त्रिविले ९ बुँदे सूचना जारी गरी कार्यालय प्रमुखलाई सकेसम्म घरबाट हुने कामका लागि घरबाटै काम गर्न अर्थात् &...

माघ १०, २०७८

 इमरान   अकबर इनमदारद्वारा  निर्देशित 'दी  प्रोफेसर’  आईआईटी, दिल्लीका  पूर्वप्राध्यापक  आलोक  सागरको  सत्य कथामा  आधारित  छोटो  चलचित्र...

माघ १०, २०७८

बलिउड तथा  हलिउड  चलचित्रकी  नायिका प्रियङ्का    चोपडा    सरोगेसीको मद्दतले   आमा   बनेकी छन् । चोपडा   र   उनका   श्रीमान्   निक जोनसले...

माघ १०, २०७८

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ ला...

माघ १०, २०७८

बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका ल...

माघ १०, २०७८

कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...