कर्णाली करिडोरको अनुगमनका नाममा सांसदहरू सेनाको हेलिकप्टरमा सरर !

कर्णाली करिडोरको अनुगमनका नाममा सांसदहरू सेनाको हेलिकप्टरमा सरर !

कर्णाली करिडोर अनुगमनका लागि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको टोली बिहीवार कर्णाली प्रदेशका जिल्लाको अनुगमनमा गएको छ ।


Advertisement

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोर सडकको अनुगमनका लागि सांसदहरूको टोली स्थलगत अनुगमनमा गएको हो । 


Advertisement

सभापति कल्याणी खड्काको नेतृत्वमा गएको टोलीमा नेपाली कांग्रेसका सांसदहरु सञ्जय गौतम, रामबहादुर विष्ट, रंगमति शाही, एमालेका यज्ञराज सुनुवार, माओवादीका गजेन्द्र महत र कमला रोका तथा जनमोर्चाकी दुर्गा पौडेल लगायत छन् । 

संसदीय समितिले सेनाले गरिरहेको कामको अनुगमन गरेर करिडोर निर्माणमा देखिएका समस्याको बारेमा जानकारी लिनेछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्