खुलेको ३ दिन नबित्दै फेरि बन्द भयो ड्राइभिङ लाइसेन्सको आवेदन [सूचनासहित]

खुलेको ३ दिन नबित्दै फेरि बन्द भयो ड्राइभिङ लाइसेन्सको आवेदन [सूचनासहित]

पुन: सञ्चालनमा आएको २ दिनमै नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन स्थगित भएको छ ।


Advertisement

 कोरोना महामारीका कारण बन्द रहेको ६ महिनापछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको थियो । तर अहिले खुलेको ३ दिन नबित्दै पुन: रोकिएको हो ।


Advertisement

 

विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अनलाइन आवेदन प्रणालीमा समस्या देखिएपछि मर्मतका लागि अहिले आवेदन बन्द गरिएको हो । 


Advertisement

उनले एक सूचना जारी गर्दै अहिले प्रणाली मर्मतको काम भइरहेको जानकारी दिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्