×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

पाँच न्यायाधीशलाई बार पदाधिकारीले भेट्दै

काठमाडाैं | मंसिर १, २०७८

NTC
TVS INSIDE

झण्डै तीन सातापछि इजलास फर्केका ५ जना न्यायाधीशलाई नेपाल बार एसोसिएसनका पदाधिकारीले भेट्ने भएका छन् । बुधवार दिउँसो चिया समयमा इजलासमा फर्केका पाँच न्यायाधीशसँग भेटवार्ताको समय तय भएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । 

Sanima Bank
morang Auto yamaha

न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुँडाल मंगलवारदेखि इजलासमा फर्केका थिए । बारले मंगलवार सर्वोच्चका अन्य १३ जना न्यायाधीशसँग छलफल गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले राजीनामा नआएसम्म वार्तामा नबस्ने बताएको छ । सोमवार प्रधानन्यायाधीश जबराले बारलाई वार्ताका लागि आह्वान गरेका थिए । 
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ४, २०७८

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय सहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोशाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा १४७ कार्य...

माघ ३, २०७८

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना ...

माघ ४, २०७८

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण ब...

पुस २८, २०७८

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ । मन्त्रालयले हा...

पुस २८, २०७८

काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ । एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल ...

पुस २९, २०७८

जिल्ला अदालत कपिलवस्तुले गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी थालेको छ । सर्वाेच्च अदालतको निर्णयअनुसार कपिलवस्तुमा तयारी थालिएको हो । तयारीअन्तर्गत बिहीवार सम्बन्धित व्यक्तिबीच अन्तक्र्रिया गरिएको अदालतले जनाए...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...