बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता: शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता: शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै ।


Advertisement

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् ।


Advertisement

सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । तस्वीर : रमेश केसी/रासस

 

Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्