×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

के न्युयोर्क छोड्दैछिन् सुहाना खान ?

काठमाडाैं | मंसिर ९, २०७८

NTC
TVS INSIDE

 बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान इन्टनेटमा चर्चित छन् । 

Sanima Bank
morang Auto yamaha

सामाजिक सञ्जालहरूमा उनको धेरै फ्यान फलोअर्स रहेका छन् । सुहानाको धेरै जसो पोस्ट तथा फोटोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सुहाना लामो समयदेखि न्युयोर्कमा अध्ययनरत छिन् । अब भने उनले न्युयोर्क छाड्ने संकेत गरेकी छन् । 

सुहानाले आफ्नो इन्स्टाग्राममा एउटा गुडिरहेको ट्रकको ब्लाक एण्ड ह्वाइट फोटो शेयर गरेकी छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

ट्रकमा लेखिएको छ, चिन्ता नगर्नुहोस् । न्यूयोर्क छाडेर पनि सधैं न्युयोर्कबासी नै रहनुहुनेछ ।’

सो तस्वीरको क्याप्सनमा सुहानाले केही लेखेकी छैनन्, केवल एक इमोजी राखेकी छन् । इमोजीको अर्थ–मुटु टुक्रिनु भन्ने छ ।

 

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ८, २०७८

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँ...

माघ ८, २०७८

'बिग बोस ओटीटी' पूर्व प्रतियोगी उर्फी जावेदले लोकप्रियताका सबै पुराना रेकर्ड तोडिरहेकी छन् ।  आफ्नो ग्लैमरस लुक्सले इन्टरनेटमा आगो लगाउने उर्फीलाई कसरी मानिसहरूको ध्यान खिच्न सकिन्छ भन्ने थाहा छ ।...

माघ ३, २०७८

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।  कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि र...

माघ ३, २०७८

बलिउड अभिनेत्री जान्हवी कपूर आजकल खुबै अंगप्रदर्शन गर्न थालेकी छन् ।  अभिनयबाट खासै प्रभावित पार्न नसकेकी जान्हवी कपडा खोलेर प्रशंसकहरूलाई लोभ्याउन खोजिरहेकी छन् ।  हालै उनले इन्नरवेयर देखिने गर...

माघ १, २०७८

‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् ।  हालै त्रिधाले...

माघ १, २०७८

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।  कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् ।  जाम...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...