कैटरिना र विक्कीको ‘सेक्रेट प्लान’ : जयपुर पुग्नु अगावै गुपचुप बिहे !

कैटरिना र विक्कीको ‘सेक्रेट प्लान’ : जयपुर पुग्नु अगावै गुपचुप बिहे !

बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाहको तयारी हुँदैछ । 


Advertisement

जयपुरमा उनीहरूको विवाह हुन लागेको छ । 


Advertisement

तर अहिले नयाँ खबर बाहिरिएको हो । 

उनीहरूले जयपुर पुग्नु अगावै गुपचुप ढंगले विवाह गर्ने तयारी गरेका छन् ।


Advertisement

विक्की र कटरिनाले अबको केही दिनमा नै कोर्ट म्यारिज गर्दैछन् । 

बलिउड लाइफको रिर्पोट अनुसार विक्की र कैटरिनाले जयपुर जानुभन्दा पहिले नै मुम्बईमा विहे गर्न सक्ने बताइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्