×

Nic Asia
Marvel

बोल्दाबोल्दै भाषण बिर्सिए बेलायतका प्रधानमन्त्रीले, निकाले गाडीको आवाज (भिडियो)

काठमाडाैं | मंसिर ९, २०७८

TVS INSIDE

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भाषण गर्दागर्दै कुरा बिर्सिएपछि गाडीको आवाज निकालेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सोमवार जोनसन बेलायतलाई कसरी थप वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विषयमा आयोजित कार्यक्रममा भाग लिइरहेका थिए । त्यहाँ भाषण दिने क्रममा शुरूमा त जोनसनले शानदार सम्बोधन गरे । 


Advertisment
NMB BANK
Saurya island

तर पछि उनलाई के भयो कुन्नि, विद्युतीय गाडीको तुलना पेट्रोल र डीजेल गाडीहरूसँग गर्दै उनले भ्र्रूम भ्रूम गर्दै अनौठा आवाज निकाल्न थाले । पछि उनले नीतिहरूका कुरा गर्दा भाषणको बीचमा नोट हराए ।

नोट नभेटेपछि उनले बच्चाहरूको थिम पार्क पेप्पा पिग वर्ल्डको कुरा गर्न थाले । पत्नी र छोराका साथ उनी उक्त पार्कमा घुम्न गएका थिए । 

Vianet communication
Maruti inside

त्यहाँ उनी बच्चाहरूको पिङमा बसे र छोरोसँग मिलेर खेलौना कार पनि चलाए । 

भाषणको क्रममा पेप्पा पिगको कुरा झिकेर जोनसनले आलोचकहरूलाई गतिलो मसला दिएका छन् । जोनसन दिशाहीन बनेको र प्रधानमन्त्री पदमा बस्न योग्य नरहेको आलोचकहरूले बताएका छन् । 

TATA Below
NLIC
जेठ १३, २०७९

संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । जापानमा यस्तै एक विचित्रका मानिसलाई कुकुर बन्ने सोख छ ।  टोको नामक ती व्यक्ति कुकुर बनेका छन् र आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । यी व्यक्तिलाई बाल्यक...

बैशाख १९, २०७९

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् ।  संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो ।  ब्रिटिश सांसद...

जेठ १४, २०७९

४ वर्षअघि नै मृत्यु भइसकेको व्यक्तिले कसैलाई कुटपिट गर्न सक्छ ? सक्दैन । तर भारतको उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा सडक दुर्घटनामा ४ वर्षअघि मृत्यु भएका व्यक्तिविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । औरास थाना क्षेत्...

जेठ १२, २०७९

भारतको पञ्जाब राज्यमा एक कर्मचारीले घूस खाएको र त्यसलाई पचाउन उनलाई मुश्किल परेको भिडियो सार्वजनिक भएको छ ।  मोगा जिल्लाको चूहडचक गाउँमा विद्युत् प्राधिकरणका एक मिटर रीडरले एक परिवारसँग एक हजार भारु ...

बैशाख २३, २०७९

तपाईंले कहिल्यै गाइ  वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?  सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...

बैशाख १९, २०७९

पछिल्लो समय आम मानिसको समस्या मोटोपनको देखिन्छ ।  मोटोपनका कारण तनावमा हुन्छन् प्रायः मानिस । कसरी फिट रहने भन्ने सोचमै हुन्छन् धेरै जसो ।  मानिसले भने मोटोपन घटाउनका लागि अनौठा अनौठा उपायहर...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x