×
Bajaj Top
Khukuri
FONEPAY

रूपन्देही कांग्रेस : गृहमन्त्रीका भाइ रामकृष्ण सभापति, भरत शाहकी पत्नी अनिता उपसभापति

बुटवल | मंसिर ११, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाँण चयन भएका छन् ।

Sanima Bank
morang Auto yamaha

खाँणको बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् । रामकृष्ण गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गृहमन्त्री खाँणले लामो समय जिल्लामा अड्डा जमाएर आफ्ना भाइलाई नै जिल्ला कांग्रेसको नेतृत्व दिलाएका हुन् । रामकृष्ण दुई कार्यकाल कांग्रेस रूपन्देहीको सचिव भएका थिए । 

त्यस्तै उपसभापतिमा पनि थानेश्वर घिमिरे र अनिता ढुंगाना शाह निर्विरोध भएका निर्वाचन अधिकृत भेषराज घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

घिमिरे वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका हुन भने खाँण र ढुंगाना संस्थापन पक्ष निकट मानिन्छन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका सभापति तथा रूपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य भरत कुमार शाहकी पत्नी हुन् । सचिव सहित अन्य सबै पदमा पनि निर्विरोध चयनको प्रयास जारी छन् । 

कांग्रेसको क्षेत्रीय अधिवेशनमा कांग्रेस संस्थापन समूहले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवारहरूलाई नै कुटपिटमा उत्रिएका थिए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

माघ १०, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा ३८ हजार ५...

माघ १०, २०७८

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौ...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ७९१ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।  औसत संक्र...

माघ ९, २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ ।  चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको ...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...