×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एमाले महाधिवेशन

एमालेको नयाँ नेतृत्व प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

नेकपा एमाले महाधिवेशनको बन्दशत्रले पार्टी पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा केपी शर्मा ओलीलाई दिएको छ ।

Sanima Bank
morang Auto yamaha

शनिवार चितवनको सौराहामा जारी बन्दशत्रमा विष्णु पौडेलले पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिन प्रस्ताव गरेका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अव ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची तयार गर्नेछन् ।

सर्बसम्मतिको लागि अध्यक्ष केपी ओलीलाई सम्पूर्ण अधिकार हलले दिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसमा असन्तुष्टले उम्मेदवारी मनोनयन गर्न पाउने छ । अहिले उपाध्यक्ष भीम रावलले बोलिरहेका छन् । ओलीलाई सम्पूर्ण अधिकार दिने निर्णयप्रति असहमति राखेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै तीन हजार ७९१ संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो ।  औसत संक्र...

माघ ९, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको...

माघ ९, २०७८

कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ का ५३ वर्षीय रामदास डंगौराको आइतवार मृत्यु भएको हो ।  वडा नम्बर ४ का वडाध्यक्ष भिखराम च...

माघ ९, २०७८

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भ...

माघ ९, २०७८

ओखलढुंगामा आइतवार जीपमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युस कोइराला, ७ वर्षीया युनिसा कोइराला र मानेभञ्ज्याङ ...

माघ ९, २०७८

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय स...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...