जेठ २, २०७९
बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मतपेटिकाहरूको सुरक्षण शील उल्...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएको छ ।
अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५/२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् ।
एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लस्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी प्रस्ताव गर्ने जनाए तर सो प्रस्तावलाई उपाध्यक्ष डा. भीम रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए ।
शनिवारको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गरे । महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाए ।
महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ । सर्वसम्मतिका लागि शनिवार नेताहरू आन्तरिक छलफलमा थिए भने कार्यकर्ताले दबाब दिएका थिए ।
बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताए । उनले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सबैलाई रहेको बताए । बन्दसत्र आइतवार १० बजे पुनः सञ्चालन हुनेछ ।
बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मतपेटिकाहरूको सुरक्षण शील उल्...
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...
प्यूठान नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका विष्णुबहादुर योगी विजयी विजयी भएका छन् । योगीले ९ हजार ३२३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय विराज विष्टले ७ हजार ८१६ ...
कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्य २ हजार ४ सय ९ मत सहित निर्वाचित भएका छन् । उनक...
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्बे ५ हजार ७३९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्व...
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...