×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

पार्टीका सिद्धान्तहरू कुनै गुट वा समूहका हुँदैनन्- घनश्याम भुसाल

चितवन | मंसिर १२, २०७८

NTC
TVS INSIDE

एमाले नेता घनश्याम भुसालले पार्टीका सिद्धान्तहरू गुट वा समूहका नहुने बताएका छन् । 

Sanima Bank
morang Auto yamaha

आइतवार महाधिवेशन प्रतिनिधिका लागि अपिल सार्वजनिक गर्दै उनले ज्ञानविज्ञानका उपलब्धि कुनै राष्ट्र वा जातिका सम्पत्ति नभएजस्तै पार्टीका सिद्धान्त पनि गुटको नहुने बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

उनले दलाल पुँजीवादविरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन महाधिवेशनले संकल्प गर्नुपर्ने पनि अपिल गरेका छन् । 

यस्तै एमालेको पुनरोदयका लागि असंगतीहरू हटाउनैपर्ने र त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्ने उनको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

भुसालले शनिवार उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

नेकपा माओवादी केन्द्रको महासचिव पदका दाबेदार मध्येका एक वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् । सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा लामो उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य बन...

माघ ९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार प्रदेशमा प्रादेशिक भेला सम्पन्न गरेको छ । पार्टीले हालै प्रदेशस्तरीय भेलाका क्रममा लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा राजनीतिक गतिविधि सञ्चालन गरेको वरिष्ठ नेता राजाराम श्र...

माघ ९, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि आवस्यक अध्ययन, विश्लेषण र योजना बनाउन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतवार पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०...

माघ ९, २०७८

स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्दै सत्ता गठबन्धनले चुनाव पर सार्ने संकेत गरेको छ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख १४ र २२ गतेका लागि चुनाव गर्न प्रस्ताव गर्दै सरकारसँग मिति घो...

माघ ९, २०७८

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो विधानका केही अंशहरू नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।  आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ...

माघ ९, २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानसँग बाझिएका कानूनमा सुधार गरेर निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको बताएका छन् ।  उनले स्थानीय तहका तीन चरणको चुनावबाट गठित ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...