×

X
Nic Asia
Dabur
Marvel

न्युजील्यान्ड : साइकल चढेर अस्पताल गइन् गर्भवती सांसद, आमा र बच्चा दुवै सुरक्षित

काठमाडाैं | मंसिर १२, २०७८

TVS INSIDE

न्युजील्यान्डकी सांसद जुली यान गेन्टर आइतवार बिहानै साइकल चढेर अस्पताल पुगेकी छन् । 

IME BANK INNEWS

सुत्केरी ब्यथाले च्यापेपछि अस्पताल गएकी उनले त्यहाँ पुगेको एक घन्टामा बच्चा जन्माएकी हुन् ।

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘ठूलो खबर !’ ग्रीन्स पार्टीकी नेत्रीले फेसबूक पोस्टमा लेखिन् । ‘आज बिहान ३ बजेर ४ मिनेट जाँदा हामीले परिवारको सबभन्दा नयाँ सदस्यलाई भित्र्यायौं । म सुत्केरी व्यथाले च्यापेको बेलामा साइकल चढेर जान खोजेकी त थिइनँ तर त्यसै हुन पुग्यो ।’

न्युजल्यान्ड सरल राजनीतिकर्मीहरूका लागि प्रसिद्ध छ । प्रधानमन्त्री जासिन्दा आर्डर्नले पदमा हुँदै सुत्केरी बिदा लिएकी थिइन् । उनले दूध पिउने तीन महिनाको बच्चा लिएरै संयुक्त राष्ट्रसंघको एक बैठकमा भाग लिएकी थिइन् । 

Advertisment
mahindra Box
Saurya island

गेन्टर पहिलो सन्तान जन्माउँदा पनि साइकल चढेरै अस्पताल गएकी थिइन् । 
 
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २४, २०७९

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...

साउन २९, २०७९

क्यानडाको ओन्टारियो राज्यका प्रमुख डग फोर्डले शुक्रवार पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मौरी निलेका छन् ।  स्वास्थ्य सेवा प्रणालीका विषयमा उनले छलफल गर्दै गर्दा वातावरण तनावग्रस्त बनेको थियो । त्यही बेलाम...

साउन २७, २०७९

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...

साउन २३, २०७९

साउन २६, २०७९

चीनले गत साता खबे प्रान्तको सिओङआनमा चुम्बकमा अडिएर गुड्ने रेल सार्वजनिक गरेको छ ।  यो संसारको सबभन्दा ऊर्जा किफायती सवारीसाधनमध्ये एक हो । यस ट्रेनको डब्बालाई अत्यन्त शक्तिशाली चुम्बकमा जोडिएको छ र यो ट्...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x