×
Bajaj Top
Khukuri
FONEPAY

विवाह बन्धनमा बाँधिदै टिभिकी ‘नागिन’ मौनी रोय, कोसँग कहिले हुँदैछ बिहे ?

काठमाडाैं | मंसिर १२, २०७८

NTC
TVS INSIDE

बलिउडमा यतिखेर धमाधम धेरै जोडीहरूको विवाहको मिति घोषणा भइरहेको छ ।  

Sanima Bank
morang Auto yamaha

पछिल्लो समय टिभिकी नागिन मौनी रोयको पनि विवाहको कुरा चलेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

लामो समयदेखि प्रेम सम्बन्धमा रहेको मौनी रोय र सुरज नान्बियारको जोडीले अन्ततः आफ्नो प्रेम सम्बन्धलाई मुर्त रुप दिन लागेका हुन् । 

मौनीले बिहे विदेशमा गर्ने बताइएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

मौनी र सुरजले दुवई वा इटलीमध्ये एक ठाउँमा विवाह गर्ने योजना बनाएको बताइएको छ ।

मौनी र सुरजले आगामी २७ जनवरीमा विवाह बन्धनमा बाँधिने तयारी गरेका छन् । 

२५ र २६ जनवरीमा विवाहको प्रक्रिया शुरू गर्ने समेत बताइएको छ ।

मौनीको हुनेवाला दुलाहा सुरज बैंकर हुन् । उनी दुबईमा बस्दै आएका छन् । 

नागिन सिरियलमा नागिन बनेर माैनी राेय लोकप्रिय बनेकी थिइन् । उनै माैनीको विवाह हुन लागेको हो । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
मंसिर २६, २०७८

बलिउड अभिनेताहरू विकी कौशल र कट्रिना कैफको विवाहका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  बिहीवार उनीहरूले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस किला बरवाडामा विवाह गरेका हुन् । ...

पुस १९, २०७८

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर...

माघ १०, २०७८

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।  सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरू...

माघ १०, २०७८

बलिउड सुपरस्टार सलमान खान र उनका छिमेकी केतन कक्कडबीचको विवाद बढिरहेको छ ।  केही दिनअघि मात्र पनवेल फार्महाउसमा सलमानका छिमेकी कक्कडमाथि सलमानले मानहानिको मुद्दा दर्ता गरेका थिए । एक युट्युब अन्तर्वा...

माघ ५, २०७८

बलिउड अभिनेता वरुण धवनको सवारी चालक मनोजको हृदयघातका कारण मृत्यु भएको छ ।  विज्ञापनको सुटिङकै समयमा हृदयघात हुँदा सवारी चालक मनोजको मृत्यु भएको बताइएको छ ।  धवनले एक विज्ञापनको लागि काम...

माघ ६, २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर बिहीवार सार्वजनिक भएको छ ।  फिल्ममा दीपिका बाहेक सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि छन् ।  ट्रेलरमा दीपिका र सिद्धान्तका हट रोमान्टिक ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...