साउन २४, २०७९
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् । आफूलाई समर्थ...
जर्मनीको एक पुरातत्त्व संस्थानले टर्कीको पश्चिमी तटमा १४ हजार वर्ष पुरानो बस्तीको खोज गरेको छ ।
उक्त साइटको खोजी पोहोर साल टर्की र जर्मनीका वैज्ञानिकहरूको समूहले गरेको थियो । त्यहाँ डिकिली र बर्गमा शहरको बीचमा गुफाको उत्खनन गर्दा एपिपेलियोलिथिक कालको सामग्रीहरू भेटिएको हो ।
अनुसन्धानकर्ताहरूले रेडियोकार्बन विधिको उपयोग गरी पत्थरबाट बनेका हतियार र हाड जस्ता अन्य खोजलाई मिहिन तरिकाले जाँचेर तिनीहरू कति पुराना हुन् भनी पत्ता लगाएको हो ।
अन्य खोजहरू बैजन्टाइन र इस्लामी कालका साथै काँस्य युगसँग सम्बन्धित छन् ।
केही महिनाअघि टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको सहयोगमा बर्गामा म्युजियमको निर्देशनमा प्राचीन स्थलमा अनुसन्धान गर्न ६ हप्ताको उत्खनन अभियान चलाइएको थियो ।
उत्खनन गरिएको गुफामा शिकारीहरू बस्ने गर्थे ।
त्यसअघि फ्रान्सको लियोन शहरभन्दा १२८ किलोमिटर पर पुरातत्त्वविद्हरूले पुरानो राजधानी शहर खोजेका थिए । यस स्थानमा खोजी गर्नेहरूले सयौं किसिमका वस्तुहरू फेला पारेका थिए ।
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् । आफूलाई समर्थ...
चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ । चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...
इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...
म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...
जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो । ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...