×
Bajaj Top
Khukuri
FONEPAY

जापानले ओमिक्रोन भेरियन्टका कारण रोक्यो नयाँ आगमन उडान बुकिङ

काठमाडाैं | मंसिर १५, २०७८

NTC
Image credit: Yukie Nishizawa/Kyodo News via AP
TVS INSIDE

जापानले ओमिक्रोन भाइरस भेरियन्टको कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधवार जानकारी दिएको छ । 

Sanima Bank
morang Auto yamaha

ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं,’ यातायात मन्त्रालयका एक अधिकारीले भने । विद्यमान बुकिङमा असर नपर्ने पनि उनले बताए । 

जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ ।  १० दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।

जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधवार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलवार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए । -रासस/एएफपी
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् । "डब्लुएचओले प्र...

माघ १०, २०७८

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले ...

माघ १०, २०७८

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।  रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताए...

माघ १०, २०७८

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकको सेवा ...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

माघ १०, २०७८

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।&nb...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...