×

X
Dabur
Nic Asia
Marvel

हेर्नुहोस् आजको राशिफल, चम्किदैछ यी राशिको भाग्य

काठमाडाैं | मंसिर १७, २०७८

TVS INSIDE

मेष

IME BANK INNEWS
morang Auto yamaha

सोचे अनुसारको कर्म गर्न पाइनेछ । धनराशी खर्च हुँदा मन खिन्न हुनेछ । सामाजिक रुपमा केहि गर्नुपर्छ भन्ने भावना जागृत हुन सक्नेछ । पदोन्नतिको समय रहेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

वृष

टाढाको मित्रबाट अप्रत्याशित कोसेली पाउन सकिएला । समाजमा शीर उच्च बनाएर हिड्न पाइनेछ । धेरै कुरामा आज सफलतातिर लम्किँदा, मन हर्षित हुनेछ ।

Vianet communication
Maruti inside

मिथुन

मन प्रफुल्लित रहनेछ ।  मानसिक दुःख हुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ । 

कर्कट

परिवारसँग घरभन्दा टाढा भ्रमणको योग छ । मान-सम्मान, प्रतिष्ठामा बृद्धि हुनेछ । आफूले आफूलाई धेरै दु:ख दिने कार्यबाट टाढा नै रहँदा बेस होला ।   

सिंह

वाक्चतुर्याईँले धेरै कुरामा सफलता मिल्नेछ । पुरानो साथीको यादले मन चिन्तित रहने छ ।  सावधानीपूर्वक आफ्नो कर्ममा ध्यान दिनुहोला,  व्यर्थमा दुःख पाइनेछ ।  

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरूले माया ममता दर्साउन सक्नेछन्  । जीवन-साथीसँग वार्तालापमा ध्यान  दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुला मान्यजनको मार्ग निर्देशनले जीवनमा सफलता मिल्नेछ । 

तुला

सवारीसाधनमा नयाँ ठाउँ घुम्न जान पाइने छ ।  यात्रा गर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउन सक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मन अग्रसर हुनेछ । 

वृश्चिक

जीवनसाथीलाई  आकस्मिक उपहार  दिन कोशिश गर्नुहोला,  सम्बन्धमा मिठास थपिनेछ ।  सन्तानको उन्नति प्रगति देख्दा मनमा खुसीको सीमा बढ्नेछ। 

धनु

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पीडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।

मकर

रोकिएको  पैसाहरु प्राप्त हुनेछन् । नयाँ कामको थालनी गर्ने आज उत्तम दिन रहनेछ । व्यापारमा प्रगती रहनाले  मन हर्षले गदगद  रहनेछ, जम्मा भएको पैसा शुभ- कार्यको लागि खर्च गर्नुहोला । 

कुम्भ 

दाम्पत्य  जीवन  सोचेअनुसारको सुखद  रहनेछ  । विद्यार्थी वर्गमा अध्ययनमा अरुचिका कारण मान्यजनको  गाली खाइनेछ । नोकरीको हकमा अरूको अप्रियवचन सुन्नुपर्ला । 

मीन

मिष्ठान्न भोजनको योग छ ।  घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज  नयाँ कार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।  

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

TATA Below
NLIC
जेठ २५, २०७९

मेष आज, तपाईं परिवारका सदस्यहरूसँग रमाईलो गर्न र मनोरञ्जनमा समय खर्च गरेर सकारात्मक महसुस गर्नुहुनेछ। केहि काममा जोखिम उठाउँदा तपाइँको लागि नाफा सम्बन्धी परिस्थिति पनि सिर्जना गर्दछ । वित्तीय अवस्था राम्रो हु...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

जेठ २७, २०७९

मेष तपाईले आफ्नो मनोबल बढाउनको लागि गरेको प्रगतिमाथि एक नजर राख्नुहोस् र आफैंबाट तपाईको सम्भाव्यता जान्ने प्रयास गर्नुहोस्। तपाईं व्यक्तिहरूसँग राम्रोसँग सञ्चार कायम राख्न सक्नुहुन्छ, जसका कारण तपाईलाई व्यक्तिहरू...

जेठ २२, २०७९

मेष काममा रहेको सुस्तताको प्रभाव विवाहित जीवनमा पर्न सक्ला । प्रेम मामिलामा केहि तनाव हुनसक्छ । स्वास्थ्य- अत्यधिक थकानले स्वास्थ्यमा प्रभाव पार्नसक्छ । समय-समयमा आराम र उचित खाना लिनुहोस्। भाग्यशाली रंग - रातो,...

जेठ २६, २०७९

मेष घरमा शुभ कामहरू सम्पन्न गर्न योजनाहरू बनाइनेछ । आज, दिनको अधिकांश समय खुसियाली  र परिवारसंग मनोरञ्जनमा खर्च हुनेछ । हजुर थकित र व्यस्त दिनचर्याबाट राहत पाउनुहुनेछ । आफ्नो उत्साह र ताजा महसुस गर्न...

जेठ २२, २०७९

मेष हप्ताको सुरुवातमा तपाईको लागि राम्रो समय छ । यस समयमा तपाईले जीवनमा मानसिक शान्ति पाउनुहुनेछ । एकै साथ तपाई जीवनतर्फ सकारात्मक कदमहरू बढाउनुहुनेछ । तपाई साथीहरू र परिवारको साथ छोटो यात्रामा जाने ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x