×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

कटरिना र विक्कीको विवाहको तस्वीर र भिडियो लिन १०० करोडको अफर

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

विक्की कौशल र कटरिना कैफको विवाह राजस्थानको एक शाही होटलमा हुँदैछ । उनीहरूको विवाह डिसेम्बर ७–९ सम्म चल्नेछ । 

Sanima Bank
morang Auto yamaha

मंगलवार राति कटरिनाको मेहेन्दी समारोह थियो । यद्यपि यसका तस्वीरहरू सामाजिक सञ्जाल वा मिडिया कतै आएको छैन । आज हल्दी समारोहपछि पूल पार्टी हुनेछ । यसका लागि झण्डै ५० बढी पाहूना पुगेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अहिले कटरिनाले मेहेन्दी लगाएको तस्वीर भने भाइरल भइरहेको छ । पहेँलो रङको ड्रेसमा उनी देखिएकी छन् । तर, यो फोटो भने पुरानो हो । 

कटरिना र विक्कीको विवाहलाई मध्यनजर गर्दै थप सुरक्षा बढाइएको छ । बिना सुरक्षा कोड भित्र प्रवेश पनि दिइएको छैन । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यस्तै समाचारअनुसार एक विदेशी कम्पनीले यो विवाहको तस्वीर पाउन कटरिना र विक्कीलाई १०० करोड भारुको अफर दिएको छ । यदि यी दुईले अफर स्वीकार गरे भने विवाहको तस्वीर र भिडियो ओटीटी प्लेटफर्ममा देखाइने छ । यसअघि धेरै स्टार सेलिब्रेटीहरू यस्तो ट्रेन्ट स्वीकार गरिसकेका छन् । हेरौं यी दुईले के गर्छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

बलिउड अभिनेत्री जान्हवी कपूर आजकल खुबै अंगप्रदर्शन गर्न थालेकी छन् ।  अभिनयबाट खासै प्रभावित पार्न नसकेकी जान्हवी कपडा खोलेर प्रशंसकहरूलाई लोभ्याउन खोजिरहेकी छन् ।  हालै उनले इन्नरवेयर देखिने गर...

माघ ६, २०७८

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् ।  उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ । हालै मलाइकाले नयाँ फोटोशूट...

माघ १, २०७८

‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् ।  हालै त्रिधाले...

माघ ३, २०७८

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।  कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि र...

माघ ५, २०७८

भारतीय अभिनेत्री पूजा हेगडे सामाजिक सञ्जालमा व्यस्त रहन्छिन् । उनी आफ्ना प्रशंसकहरूका लागि तस्वीर राखिरहेकी हुन्छिन् ।  हालै हेगडेले माल्दिभ्समा छुट्टी बिताउँदा खिचेका हट फोटोहरू आफ्नो इन्स्टाग्राम अकाउन्टमा ...

माघ १, २०७८

मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ । तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...