×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

जर्मनीमा मर्कल युग समाप्त, ओलाफ शोल्ज नयाँ चान्सलर निर्वाचित

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

जर्मनीको संसद् बुन्डेस्टाखले ओलाफ शोल्जलाई बुधवार चान्सलर पदमा निर्वाचित गरेको छ । यससँगै बहालवाला चान्सलर अंगेला मर्कलको युग समाप्त भएको छ ।

Sanima Bank
morang Auto yamaha

संसद्ले गोप्य मतदान गरेको थियो र कुनै बहस गरिएको थिएन । यसलाई औपचारिकताका रूपमा मात्र लिने गरिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कुल ७०७ भोट खसेकोमा शोल्जको पक्षमा ३९५ भोट परेको थियो । 

शोल्जको गठबन्धनका सबै सांसदले उनलाई भोट दिएनन् । उनीहरू सबैले भोट दिएको भए शोल्जले ४१६ भोट पाउँथे । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

गत सेप्टेम्बर महिनामा भएको आमनिर्वाचनमा शोल्जको सोसल डेमोक्रेट्स पार्टी सबभन्दा ठूलो दल बनेको थियो । उक्त दलले ग्रीन पार्टी र फ्री डेमोक्रेटिक पार्टीसँग सरकार बनाउनका लागि गठबन्धन गरेको छ । 

शोल्ज र उनको मन्त्रिपरिषद्का १६ जना मन्त्रीहरूलाई जर्मनीका राष्ट्रपति फ्रांक–वाल्टर स्टाइनमाइयरले राष्ट्रपति भवनमा नियुक्त गर्नेछन् र संसदमा उनीहरूको शपथग्रहण समारोह गरिनेछ । 

आजै मर्कलका मन्त्रीहरूले आफ्नो पोर्टफोलियो नयाँ मन्त्रीहरूलाई सुम्पिनेछन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

 रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित...

माघ ९, २०७८

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले न...

माघ ९, २०७८

युक्रेनमा मस्कोले रुससमर्थक नेतालाई राष्ट्रपति बनाउन खोजेको बेलायतको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै तनाव चर्किरहेको बेलामा यस्तो योजनाको खुलासा गरिएको हो ।  ...

माघ ९, २०७८

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा ओमिक्रोनको केसहरू बढेपछि विवाह समारोह रद्द गरेकी छन् ।  ओमिक्रोन भेरिएन्ट देशभरि फैलिएपछि कडा नियन्त्रणका उपाय अपनाइएका छन् ।  समारोहहरूमा खोप ...

माघ १०, २०७८

चीनका एक परराष्ट्रनीति सल्लाहकारले सी चिनपिङ सरकारलाई चेतावनी दिएका छन् ।  पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य च्या छिंग्वोनेले राष्ट्रिय सुरक्षामा गरिएको खर्च नै चीनको पतनको कारण बन्न सक्ने बताए ...

माघ ९, २०७८

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ । इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो ।  ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...