×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

पसलबाट किनेर घरमा ल्याउँदा सोफाभित्र लुकेको भेटियो ५ फिट लामो सर्प

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

पसलबाट किनेर ल्याएको सोफाभित्र ५ फिट लामो सर्प भेटियो भन्दा पत्याउन गाह्रो पर्ला । तर अमेरिकाको फ्लोरिडामा एक जनाले किनेर घरमा ल्याएको सोफामा सर्प भेटिएको छ ।

Sanima Bank
morang Auto yamaha

भर्खरै किनेर ल्याएको सोफाभित्र लामो सर्प भेटिएपछि सर्वसाधारण त्रसित बनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घरमा आएर सर्पलाई नियन्त्रणमा लिएर लगेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रहरीका अनुसार सर्प सोफाभित्र लुकेको थियो । त्यसैले प्रहरीले सोफालाई घरबाहिर निकालेर नियन्त्रणमा लिएको थियो ।

घरबाहिर निकालेर सोफालाई हल्लाउँदै सर्पलाई सोफाबाहिर निकालिएको जनाइएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले ...

माघ ९, २०७८

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ । इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो ।  ...

माघ ९, २०७८

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले न...

माघ ९, २०७८

 रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित...

माघ ९, २०७८

युक्रेनमा मस्कोले रुससमर्थक नेतालाई राष्ट्रपति बनाउन खोजेको बेलायतको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै तनाव चर्किरहेको बेलामा यस्तो योजनाको खुलासा गरिएको हो ।  ...

माघ ९, २०७८

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा ओमिक्रोनको केसहरू बढेपछि विवाह समारोह रद्द गरेकी छन् ।  ओमिक्रोन भेरिएन्ट देशभरि फैलिएपछि कडा नियन्त्रणका उपाय अपनाइएका छन् ।  समारोहहरूमा खोप ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...