×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Sanima Bank
morang Auto yamaha

गत आइतवारका दिन साधारणसभा सम्पन्न भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जूममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो ।

साधारण सभाबाट आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरणहरू पारित गरि सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशत  (खुद) का दरले शेयरधनीहरुलाई बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८७ प्रतिशतले हुने रकम समेतको व्यवस्था गरि बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उल्लेखित बोनस शेयर बितरण प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब  ७७ करोड ९६ लाख १५ हजार ५ सय ७६ रुपैयाँ हुनेछ ।

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

बुधवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ०२ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ६२ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बुधवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुस...

माघ ७, २०७८

एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणक...

माघ ७, २०७८

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परि...

माघ ७, २०७८

यस महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोस्रो  त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भए...

माघ ६, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको...

माघ ९, २०७८

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधार...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...