×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

बंगलादेशविरुद्धको दोस्रो टेस्ट पनि जित्दै पाकिस्तानले हात पार्‍यो शृंखला

काठमाडाैं | मंसिर २२, २०७८

NTC
TVS INSIDE

बंगलादेशविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले एक इनिङ र आठ रनको शानदार विजय प्राप्त गरेको छ । यससँगै दुई टेस्ट म्याचको शृंखला उसले क्लीन स्वीप गरेको छ ।

Sanima Bank
morang Auto yamaha

अन्तिम दिनमा बंगलादेश दोस्रो इनिङमा २०५ रनमा समेटिएपछि पाकिस्तानले विशाल अन्तरको विजय हासिल गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

वर्षाले लामो समय बाधा गरेको खेलमा टस जितेर पाकिस्तानले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा ३०० रन बनायो । बंगलादेशले जवाफमा जम्मा ८७ रन बनायो । 

त्यसपछि पाकिस्तानले बंगलादेशलाई फलोअन गराएको थियो । दोस्रो इनिङमा केही सुधारिएको प्रदर्शन गरे पनि बंगलादेशलाई पाकिस्तानलाई पुनः ब्याटिङका लागि बाध्य पार्न सकेन । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

पाकिस्तानको जीतमा बलर साजिद खानको प्रमुख भूमिका रह्यो । पहिलो इनिङमा उनले ८ विकेट लिए भने दोस्रो इनिङमा चार विकेट हात पारे । उनको घातक बलिङका कारण बंगलादेशी बलरहरूले खुलेर रन बनाउनै सकेनन् ।

पहिलो टेस्ट पाकिस्तानले आठ विकेटले जितेको थियो । त्यसअघि खेलिएका तीनवटा टी२० पनि पाकिस्तानले जितेको थियो । 

 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मील...

माघ १०, २०७८

आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमवार दिउँसो साढे दुई बजे पोख...

माघ ८, २०७८

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । पोखरा रङ्गशालास्थित फुटबल...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

माघ १०, २०७८

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मै...

माघ ६, २०७८

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । &nbs...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...