×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

१ हजार २५० रुपैयाँमा भायानेटको १७५ एमबीपीएसको इन्टरनेटसहित भायाटिभी

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

इन्टरनेट सेवा प्रदायक भायानेटले अल्ट्रा–फाई लाइनका प्रोडक्टहरू सार्वजनिक गरेको छ । 

Sanima Bank
morang Auto yamaha

यस अफरले प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपीएस, १७५ एमबिपीएस र २५० एमबिपीएसको तीन वटा प्लान ल्याएको छ ।

यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र रू. १२५० पर्न आउँछ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।

सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क( अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।

भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको इल्ग्क मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदैछ । 

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्...

माघ ९, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेडा (नेपाली) ५० देखि ६० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्...

माघ १०, २०७८

कुनै समय चितवन तोरीखेतीका लागि प्रसिद्ध थियो । बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् ।   कृषि ज्ञान केन्द्र चितवनका अनुस...

माघ ५, २०७८

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची    

माघ ६, २०७८

हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची    

माघ १०, २०७८

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिन ९३ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन सोमवार पनि सोही मूल्यमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...