×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

कांग्रेस महाधिवेशन

रामचन्द्रलाई साझा उम्मेदवार बनाउने शर्तमा शेखरले सभापतिको दाबी छाड्न सक्ने !

काठमाडाैं | मंसिर २३, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् । 

Sanima Bank
morang Auto yamaha

पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् । एक केन्द्रीय सदस्यले दावी गरे । तर कोइरालाको सचिवालयले भने सभापतिको दावीबाट शेखर पछि नहट्ने स्पष्ट गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो । 

केन्द्रीय सदस्यहरूले प्रकाशमान सिंह समेतलाई मनाएर साझा उम्मेदवार बनाउने निर्णय गरेका थिए । प्रकाशमान उम्मेदवार बन्ने अवस्थामा भने रामचन्द्रको सट्टा डा. शेखर कोइराला उम्मेदवार बन्ने सम्भावना छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

‘प्रकाशमानलाई समेत मनाएर सभापतिको साझा उम्मेदवारको रूपमा पौडेललाई अघि सार्ने सहमति भएको छ, प्रकाशमानले नमाने आ–आफ्नै ढंगले लड्ने कुरा भएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।   

सभापतिमा लड्न भन्दै शेखरले लामो समयदेखि तयारी गर्दै आएका छन् ।

रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बनेमा सभापतिको दाबी गरिरहेका शेखर, प्रकाशमान र डा. शशांक कोइराला पदाधिकारीमा बसेर साझा प्यानल बनाउने तयारी छ । 

कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि काठमाडौंमा शुरू हुँदैछ । संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

मालपोत कार्यालय धुलिखेल काभेपलाञ्चोकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा ५ दिनका लागि स्थगित गरिएको छ ।  कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने  जनाइएको छ । क...

माघ १०, २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बा...

माघ १०, २०७८

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै बागलुङमा सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजन...

माघ १०, २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महा...

माघ १०, २०७८

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ ।  आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन ...

माघ १०, २०७८

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ । तस्वीर : दाने बोहरा/रासस

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...