×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

भारतका सीडीएस रावतको हेलिकप्टर दुर्घटनामा नसुल्झिएका रहस्य (भिडियो)

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

भारतको तमिलनाडुमा रहेको कुन्नूरमा बुधवार हेलिकप्टर दुर्घटनामा चीफ अफ डिफेन्स स्टाफ विपिन रावत, उनकी पत्नी र ११ अन्य सैनिकहरूको मृत्यु भएपछि अनेकौं प्रश्न उठेका छन् । 

Sanima Bank
morang Auto yamaha

आधिकारिक सूत्रहरूले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, स्थानीय समयअनुसार बिहान ८ः४७ मा पालम एयरबेसबाट भारतीय वायुसेनाको एम्बरर विमानबाट रावतको टोली हिँडेको थियो । उनीहरू बिहान ११ः३४ मा सुलुर एयरबेस पुगे । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सुलुरबाट उनीहरू एमाआई–१७भी५ हेलिकप्टरबाट लगभग ११ः४८ मा वेलिङडनतर्फ उडे । हेलिकप्टर अपराह्न १२ः२२ मा दुर्घटनाग्रस्त भयो । 

दुर्घटनाअघि हेलिकप्टरबाट कुनै पनि डिस्ट्रेस कल आएन । चालकदलको सदस्यले डिस्ट्रेस कल पनि गर्न नसक्ने गरीके घटना भएको थियो ? 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

हेलिकप्टर अवतरणअघि पाइलटले आफूहरू ४ हजार फीटको उचाइमा रहेको र ल्यान्डिङ बेसबाट पाँच मिनेटको दूरीमा रहेको बताएका थिए ।

एमआई–१७ भी५ हेलिकप्टर एकदमै सुरक्षित मानिन्छ । प्रधानमन्त्री सहित सबै अतिविशिष्टहरूले यसैको उपयोग गर्छन् । यसमा डबल इन्जिन हुन्छ । 

यो हेलिकप्टर यति सुरक्षित भए पनि कसरी दुर्घटना भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । विमानमा प्राविधिक गडबडीको सम्भावना न्यून छ । 

विज्ञहरूले कुन्नूरमा कुहिरोका कारण भिजिबिलिटी कम भएकोतर्फ इशारा गरेका छन् । 

दुर्घटनाको वास्तविक कारण भारतीय वायुसेनाको कोर्ट अफ इन्क्वायरीबाटै पत्ता लाग्नेछ । 

हेलिकप्टरका अवशेषहरूको फोरेन्सिक जाँचबाट पनि दुर्घटनाको कारण थाहा पाउन सकिन्छ । 

दुर्घटनाग्रस्त हेलिकप्टरको ब्ल्याक बक्स र फ्लाइड डेटा रेकर्डर फेला परेको छ । नाम ब्लयाक बक्स भएपछि यस उडान डेटा रेकर्डरलाई चम्किलो सुन्तला रंगले रंगाइएको हुन्छ । यसले उडान डेटा र ककपिटको गतिविधिलाई रेकर्ड गर्छ । 

सामाजिक सञ्जालमा हेलिकप्टरको एउटा भिडियो भाइरल भइरहेको छ । कुनै पर्यटकले यो भिडियो शूट गरेको हो । 

भिडियोमा हेलिकप्टर आकाशमा सही तरिकाले उडिरहेको देखिन्छ । केही सेकेन्डभित्रै हेलिकप्टर कुहिरोमा गायब हुन्छ । यस भिडियोको आधिकारिक पुष्टि भएको छैन । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

चीनका एक परराष्ट्रनीति सल्लाहकारले सी चिनपिङ सरकारलाई चेतावनी दिएका छन् ।  पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य च्या छिंग्वोनेले राष्ट्रिय सुरक्षामा गरिएको खर्च नै चीनको पतनको कारण बन्न सक्ने बताए ...

माघ ९, २०७८

कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् । ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले न...

माघ ९, २०७८

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ । इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो ।  ...

माघ ९, २०७८

आणविक ऊर्जाबाट चल्ने अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस ह्यारी एस ट्रुम्यानले यसै साता भूमध्यसागरमा हुने नेटोको सैन्य अभ्यास नेप्चुन स्ट्राइक २२ मा भाग लिने अमेरिकाका रक्षा मन्त्रालय पेन्टागनले घोषणा गरेको छ ।&nb...

माघ ९, २०७८

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखा नजिक अरुणाचल प्रदेशबाट हराएका १७ वर्षीय भारतीय युवक फेला परेका छन् ।  चिनियाँ सेनाले उनलाई पत्ता लगाएको र उनलाई भारत फर्काउनका लागि प्रक्रिया थ...

माघ ९, २०७८

महमा पौष्टिक तत्त्व भरपूर पाइन्छ । एन्टी ब्याक्टेरियल र एन्टीसेप्टिक गुण भएको मह स्वास्थ्यका लागि लाभदायक छ ।  आयुर्वेदमा महका अनेकौं फाइदा बताइएको छ । यहाँ हामी नाइटोमा मह लगाउँदा हुने फाइदाको चर्चा गर्न...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...