×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

आरआरआर फिल्मको ट्रेलर सार्वजनिक, खतरनाक छ एक्सन (भिडियो)

काठमाडाैं | मंसिर २३, २०७८

NTC
TVS INSIDE

बाहुबली जस्तो मगाहिट फिल्म बनाएका निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र आरआरआरको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । 

Sanima Bank
morang Auto yamaha

राम चरण र जुनियर एनटीआरको अभिनय रहेको फिल्ममा आलिया भट्ट र अजय देवगन पनि छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

फिल्म सन् २०२२ को जनवरी ७ मा सार्वजनिक हुनेछ । 

फिलमको एक्सन दृश्यहरू रोमाञ्चक छन् भन्ने कुरा ट्रेलरमा देखिन्छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

फिल्ममा शानदार भीएफएक्स र एक्सन दृश्यका कारण दर्शकहरूमा फिल्मप्रति उत्सुकता बढेको छ । राम चरण र जुनियर एनटीआरको संवाद पनि बलियो छ । 

यो फिल्म भारतीय क्रान्तिकारीहरू अल्लूरी सीताराम राजू र कोमाराम भीमको कथामा आधारित छ । तर ती काल्पनिक पात्र हुन् । फिल्ममा यी दुईजनाले बेलायती उपनिवेश र हैदराबादका निजमाविरुद्ध लडिरहेको देखिन्छ । 

फिल्मका दुईवटा गी सार्वजनिक भइरहेका छन् र सुपरहिट छन् । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
मंसिर २६, २०७८

बलिउड अभिनेताहरू विकी कौशल र कट्रिना कैफको विवाहका तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।  बिहीवार उनीहरूले राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्सेस किला बरवाडामा विवाह गरेका हुन् । ...

पुस ५, २०७८

अमेरिकाकी ३० वर्षीया मोडल कर्मन कर्माले आफ्नो सुन्दरताका लागि ‘ब्रेष्ट सर्जरी’ गराएकी थिइन् । यी मोडलले आफ्नो स्तन सर्जरीका निम्ति निकै महँगो रुपैयाँ खर्च गरेको बताइएको छ ।  स्तन सर्जरीपछि य...

माघ ६, २०७८

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर बिहीवार सार्वजनिक भएको छ ।  फिल्ममा दीपिका बाहेक सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि छन् ।  ट्रेलरमा दीपिका र सिद्धान्तका हट रोमान्टिक ...

मंसिर १६, २०७८

बलिउड अभिनेत्री कंगना रनावतका विरुद्ध भारतका विभिन्न भागमा एफआईआर दायर गरिएको छ ।  विवादास्पद बयान दिइरहने कंगनामाथि अब कलाकारहरूको आक्रोशित हुन थालेका छन् । यसैबीच मुकेश खन्नाले कंगनाको पुरस्कार स...

माघ ५, २०७८

बलिउड अभिनेता वरुण धवनको सवारी चालक मनोजको हृदयघातका कारण मृत्यु भएको छ ।  विज्ञापनको सुटिङकै समयमा हृदयघात हुँदा सवारी चालक मनोजको मृत्यु भएको बताइएको छ ।  धवनले एक विज्ञापनको लागि काम...

माघ १०, २०७८

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् ।  सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...