×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

‘साहित्यमा दृष्टिकोण’ विषयक परिचर्चा

काठमाडाैं | पुस ४, २०७८

NTC
TVS INSIDE

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

साहित्य सन्ध्याको मासिक ४२३औँ शृङ्खलामा शनिबार समालोचकीय मन्तव्य दिँदै उनले चेतनालाई प्रधान्यता दिँदै सामाजिक रुपान्तरणका लागि रचना गर्नु स्रष्टाको धर्म भएको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो भर्चुअल कार्यक्रममा विधान आचार्य, डा भीम खतिवडा, स्नेह सायमी, तारा गाउँले, बेनीबहाुर थापा, डम्बर पहाडी, गोपालकुमार मैनाली, महेशराज खरेल, डिल्लीराज अर्याल, खेमराज निरौला, रामदेव पाण्डेय, खगेन्द्र दाहाल, दिव्यलक्ष्मी पोखरेल, विन्दु अधिकारी, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, तारक धिताल, गीता सापकोटा, दुर्गा नेपाली मोरङ, गोमा कटुवाल सङ्खुवासभा, गणेश मार्मिक घिमिरे, यशोदाकुमारी दाहाल इलामले आफ्ना कविता, गीत, हाइकु र एलाक वाचन गरेका थिए । 

वाचित सिर्जनामाथि डा रमेश शुभेचछुले टिप्पणी गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक भाइरसबाट आक्रान्त हुनुपरेकामा वाचित कवितामा आक्रोश व्यक्त भएको जनाए ।
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ३, २०७८

विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।  रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले...

पुस २४, २०७८

सतीप्रथाको केस्राकेस्रा केलाउने सुजित मैनालीको पुस्तक ‘सतीः इतिहास र मीमांसा’ नेपाली भाषामा गरिएका यसप्रकारका अध्ययनमध्ये सर्वश्रेष्ठ प्रयास भन्न मिल्छ । लेखकको परिश्रम र विशिष्ट विश्लेषणात्मक क्षमता यस ...

पुस २०, २०७८

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्य...

पुस २०, २०७८

उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ ।  ‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरण...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

माघ ८, २०७८

प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।  धेरैजसो ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...