×
Bajaj Top
Khukuri
FONEPAY

वैज्ञानिकहरूले दिए यस्तो भयानक चेतावनी, अन्तरिक्षमा एकअर्कालाई खानेछन् मानिस !

काठमाडाैं | पुस १४, २०७८

NTC
Images : istock
TVS INSIDE

लामो समयदेखि अन्तरिक्षमा बस्ने सपना देखिरहेका मानिसहरूलाई वैज्ञानिकहरूले डराउने खालको चेतावनी दिएका छन् । 

Sanima Bank
morang Auto yamaha

केही विशेषज्ञहरूका अनुसार अन्तरिक्षमा मानिसहरू एक अर्कालाई खान थाल्नेछन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अन्तरिक्षमा खानाको कमी हुने र यस्तो अवस्थामा मानिसहरू एक अर्कालाई खान पनि पछि नपर्ने चेतावनी दिएका हुन् ।

यस्तै वैज्ञानिकहरूले वृहस्पतिको चन्द्रमा क्यालिस्टो र शनिको चन्द्रमा टाइटनमा मानिसहरूको जीवनको सम्भावना देखिएको पनि बताएका छन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनीहरूले मंगल ग्रह वा चन्द्रमामा प्रयोगका लागि कोलोनी बनाउने सल्लाह दिएका छन् । किनकि चुनौती आएमा पृथ्वीबाट आपूर्ति गर्न सकिनेछ । 

एक मिडिया रिपोर्टका अनुसार वैज्ञानिकहरूले अर्को ग्रह वा उपग्रहमा बस्ने कोलोनीहरूमा खानाको कमी र विभिन्न किसिमका रोग मुख्य खतरा बन्न सक्छन् । 

एडिनबर्ग युनिभर्सिटीमा एस्ट्रोबायोलोजीका प्रोफेसर चार्ल्स ककेलका अनुसार अन्तरिक्षमा कोलोनी स्थापना गर्नु मानिसहरूको बाध्यता हो, किनकि जलवायु परिवर्तनको संकटका कारण पृथ्वी सुनसान हुनेछ । 

उनका अनुसार विभिन्न प्रजातिहरू लोप हुनुभन्दा यिनीहरूलाई बचाउनु महत्त्वपूर्ण कदम हुनेछ । अन्तरिक्षमा वस्ती बसाउनु अघि यसको परीक्षण गर्नु एकदमै जरुरी रहेको उनी बताउँछन् ।

चाल्र्सले मानिसहरूले इतिहासबाट सिक्नुपर्ने बताए । उनले एक १९औं शताब्दीको घटनाबारे भनेका छन् । 

उनका अनुसार १९ औं शताब्दीको अन्तिमतिर क्याप्टेन सर जोन फ्र्यांलिनका चालक दल उत्तर–पश्चिम मार्ग खोज्न गएका थिए । 

सबैभन्दा नयाँ प्रविधि प्रयोग गरिएको थियो तर, पनि उनीहरू हराए । उनीहरूसँग डिब्बामा खानाहरू थियो तर, चालक दलका सदस्यहरूको मृत्यु एक अर्कालाई खाएर भयो । त्यसैले अन्तरिक्षमा बस्नुअघि परीक्षण गर्नुपर्ने उनी बताउँछन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

प्रविधिको विकासका कारण मानव जीवन सहज भएको छ । सबैभन्दा कठिन कार्यहरू छिनभरमै पूरा हुन्छन् । अचेल तपाईंको स्मार्टफोनमा सबै कुरा नियन्त्रण र पहुँच गरिन्छ ।  टेक्नोलोजी यति धेरै विकसित भएको छ कि तपा...

पुस २७, २०७८

टर्मिनल मुटु रोग भएका एक अमेरिकी नागरिक सुँगुरको मुटु प्रत्यारोपणपछि निको भएका छन् । यस प्रकारको यो पहिलो शल्यक्रियामा आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । तीन दिनपछि बिरामीको...

माघ १, २०७८

संसारमा एलियन्सको अस्तित्वको बारेमा धेरै दाबीहरू गरिएका छन् ।  एलियन्सबारे वैज्ञानिकहरूको राय पनि समान छैन । एलियन्स र यूएफओबारे समय समयमा विभिन्न दाबीहरू गरिन्छ ।  अब फेरि एकपटक एलियन्स वर्षौ...

माघ २, २०७८

विश्वभरका वैज्ञानिकहरू चन्द्रमामा पानीको खोजीमा लागेका छन् । यसैबीच, वैज्ञानिकहरूले एक चकित पार्ने खुलासा गरेका छन् । वैज्ञानिकहरूले शनि ग्रहको एउटा चन्द्रमामा पानीको चिन्ह रहेको दाबी गरेका छन् ।  सौर्यमण्...

माघ २, २०७८

लामो समयदेखि क्षुद्रग्रह (एस्टेरोइड)लाई पृथ्वीका लागि खतराका रूपमा मानिएको छ । यदि क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।  भनिन्छ, पृथ्वीको परिक्रमा गर्ने क्षुद्रग्रहले ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...