×

Nic Asia
Marvel

सुवर्णको ‘म’ मा नरेनको ‘इन्ट्री’

काठमाडाैं | पुस १९, २०७८

NTC
TVS INSIDE
Esewa

पछिल्लो समयका ब्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहेका छन् ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई बर्ष अघिनै भएको थियो । कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राबिधिकका साथमा ‘म’ को सुरुदेखिनै सुटिङ थालीएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

कान्तिपुर फिल्म एकेडेमीका सिइयो प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ,निशा अधिकारी,सरोज खनाल,सरिता लामीछाने,रुविना थापा,प्रमोद अग्रहरि,निराजन प्रधानलगायतको अभिनय छ । बिमला गुरागार्इँ निर्माता रहेको फिल्मले सामाजीक कथा प्रस्तुत गर्ने जनाउ निर्देशक थापाले दिएका छन् ।


Advertisment
NMB BANK
Saurya island

‘हमेशा’,‘परदेशी’ लगायतका सुपरहिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजीक भिडियो तथा बिज्ञापनमा समेत ब्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उनले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफू आशावादी रहेको बताएका छन् ।

 

Vianet communication
Maruti inside
NLIC
TATA Below
बैशाख १५, २०७९

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।  अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...

बैशाख ९, २०७९

यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।  स...

बैशाख १५, २०७९

भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ ।  सिनेमाको बुधवार साँझ राजधा...

बैशाख २३, २०७९

आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । २०७९ सालमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएको आज पहिलोपटक हो । ‘लक्का जवान’ र ‘षट्कोण’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् ।...

बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

बैशाख २३, २०७९

अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ ।  अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् ।  प...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x