साउन २९, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन नै सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तो रहेको भन्दै नातावाद कृपावादमा नलाग्ने बताएका छन् । अरूले जस्तो आफूले भाइ भतिजालाई राजदूत र सांसदमा नियुक्त नगरेको उनक...
काठमाडाैं | पुस २२, २०७८
२१७ जना उपसचिवमा बढुवा गर्नका लागि एक हजार ३०२ जना शाखा अधिकृतले दरखास्त दिएका छन् ।
लोक सेवा आयोगले विभिन्न सेवा समूह, उपसमूहअन्तर्गत ४६ वटा समूहमा बढुवा खुलाएको थियो ।
ज्येष्ठताको आधारमा २४ र कार्यक्षमताको आधारमा २२ गरी कुल ४६ वटा समूहका लागि आयोगले विज्ञापन गरेको हो । जसमध्ये ज्येष्ठताको आधारमा ११० र कार्यक्षमताको आधारमा १०७ गरी कुल २१७ वटा पदमा उपसचिवको लागि बढुवा खुलाइएको हो ।
त्यसमध्ये एक हजार ३०२ जनाले आफ्नो दरखास्त बुझाएका हुन् । उक्त दरखास्तसहितको फाइल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन गर्न शुरू गरेको छ ।
स्रोतका अनुसार करीब एक हप्तापछि उक्त पदको नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।
दुईसहसचिव बढुवाको नतिजा निकाल्ने तयारी
यसअघि ३८ सहसचिव बढुवाका लागि खुलाइएको विज्ञापन मध्ये ३६ सहसचिवको बढुवा गरिएको छ । वन समूहको जेनेरल फरेस्ट्री समूहअन्तर्गतको दुई जना सहसचिव बढुवाको नतिजा आउन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।
'एक जना ज्येष्ठताको आधारमा र एक जना कार्यक्षमताको आधारमा गरी दुई जना सह-सचिवको नतिजा आउन मात्र बाँकी छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसमध्ये ज्येष्ठताअन्तर्गत ९ जना र कार्यक्षमताअन्तर्गत १० जनाले दरखास्त दिएका छन् ।'
१९ जना उम्मेदवारमध्ये दुई जना सहसचिवमा बढुवा सिफारिस हुनेछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन नै सर्कसको डोरीमा हिँड्ने खेलाडी जस्तो रहेको भन्दै नातावाद कृपावादमा नलाग्ने बताएका छन् । अरूले जस्तो आफूले भाइ भतिजालाई राजदूत र सांसदमा नियुक्त नगरेको उनक...
आइतवार राति झापा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । झापाको शनिश्चरे, दमक, कन्काई, मोरङको लेटाङ, सुनसरीको इटहरी, सप्तरीको फत्तेपुर लगायत क्षेत्रको धेरै स्थानमा भारी वर्षा मापन भएको जल...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठा...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँ...
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णयअनुसार सिट बाँडफँट गर्न गठन गरेको कार्यदलको बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्नेछ । बैठकमा मंसिर ४ को चुनावमा सिट बाँडफाँडको मोडालिट...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एक स्टाटसको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य गरेका छन् । धरानका मेयर साम्पाङले काठमाडौंका सडक फराकिला र चिल्ला...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...