×

X
Dabur
Nic Asia
Marvel

संसद अवरोध खुलाउन पहल

देउवासँगको भेटबारे ओली- सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा भएन

काठमाडाैं | पुस २४, २०७८

TVS INSIDE

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार बालकोटमा छलफल भएको छ । प्रधानमन्त्री देउवा ओलीसँग संसद अवरोध खुलाउने विषयमा छलफल गर्न बालकोट पुगेका थिए । 

IME BANK INNEWS
morang Auto yamaha

उनीहरूबीच झण्डै एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भेटबारे ओलीले सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा नभएको प्रतिक्रिया दिएका छन् । ‘बाहिर सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा भएन,’ ओलीलाई उद्धृत गर्दै उनको सचिवालय स्रोतले भन्यो । 

एमालेले कारवाही गरेको भनिएका १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले पार्टी विभाजनमा सहयोग गरेको भन्दै त्यसको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ । 

Vianet communication
Maruti inside

यसै विषयमा देउवाले बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् । शुक्रवार सत्ता गठबन्धनको बैठकले ओलीसँग यस विषयमा छलफल गर्न प्रधानमन्त्री देउवालाई जिम्मा दिएको थियो । 

TATA Below
NLIC
साउन २५, २०७९

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय सरकारलाई सुशासनको केन्द्र बनाउनुपर्ने बताएका छन् । नेकपा एमाले घिरिङ गाउँ कमिटीले बुधवार आयोजना गरेको प्रशिक्षण कार्यक्...

साउन २५, २०७९

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गरेका छन् । बुधवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्व मन्त्र...

साउन २५, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन् । ...

साउन २५, २०७९

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि जिल्ला–जिल्लामा चुनावी माहोल तात्न थालेको छ । मंसिर ४ गतेका लागि घोषित निर्वाचनको टिकट हत्याउन नेताहरूको दौडधूप शुरू भएको छ । टिकटका आका&...

साउन २५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमणका क्रममा आफूले प्राथमिकता प्राप्त आयोजनामा लगानी गर्न आग्रह गरेको बताएका छन् । ५ दिने जापान भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा त्...

साउन २५, २०७९

धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।   स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेख...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x