×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

मोतीलालको जन्मोत्सवमा दुगड ग्रुपले गर्‍यो विभिन्न सामाजिक काम

काठमाडाैं | पुस २६, २०७८

NTC
TVS INSIDE

एम. भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औ जन्मदिनको अवसरमा ग्रुपले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । 

Sanima Bank
morang Auto yamaha

ग्रुपले जन्मदिनको अवसरमा शनिवार देशभर रहेका आफ्ना शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । मुलुकभरबाट ग्रुपले ६६६ युनिट रगत संकलन गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा ग्रुपको आयोजनामा निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ । 

शिविर पौष १८ गते मंगलवार देखि २३ गते शनिवारसम्म सोलुखुम्बु र रामेछापको विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूमा स्वास्थ्य शिविर आयोजना गरेको थियो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उक्त शिविरमा ७०/८० वर्षका वृद्धा बुवा/आमाहरू बढी लाभान्वित भएका छन् । शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाविन्दुकाे र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो ।

केहि अशक्त विरामीहरुलाई दुगड ग्रुपका कर्मचारीहरुले नै घरैबाट लाने र पुर्‍याउने सुविधा सेवा दिएका थिए ।

अध्यक्ष दुगड आफैंपनि उक्त शिविरमा दुई रात बसेर शिविरको प्रत्यक्ष अवलोकन र निगरानी गरेका थिए । 

त्यसै गरि दुगड ग्रुपले देशव्यापी रुपमै वृहत वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरेको थियो ।

जसबाट नेपाल भरीको हाम्रा शाखाहरूबाट २७३५ वटा विरुवाहरु आँप, केरा, लिची, अम्बा, अमला, अशोका, तेज पत्ता, नीम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्राक्ष, सपाट लगायतका अन्य बोट विरुवाहरु विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाण्डौ र हेटौडा औद्योगिक क्षेत्र परिसर भित्र,डोलेश्वर महादेव र सम्पूर्ण दुगड ग्रुपको शाखाहरुमा पहिलो चरणको वृक्षरोपण गरिएको थियो ।

यस्तै दोस्रो चरणको वृक्षारोपण पनि छिट्टै आयोजना गर्ने ग्रुपले जनाएको छ । रोपिएका वृक्षहरुको सहि हेरचाहको पनि जिम्मा दुगड ग्रुपले नै लिएको छ । 

यस्तै ग्रुपले विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना बृद्धाहरुलाई खाना खुवाएको छ ।

यसै गरी ग्रुपका उपाध्यक्ष विवेक दुगडले आफ्नो बुवा मोतीलालको जन्मोत्सवको अवसरमा २५ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको घोषणा पनि गरेका छन् । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ ।  पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै ग्राहकमाझ लोकप्रियता कमायो । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्ति...

माघ ४, २०७८

डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरूको प्रसारण  गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।  डिशहोमक...

माघ ४, २०७८

नेपाली अटो बजारमा बढीरहेको महँगीसँग जुध्न टिभीएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्यांकन बाट नै डाउनपेमेन्ट &nbs...

माघ ४, २०७८

सि. जी. चिम्नीले डिलरहरूलाई गोसाइँकुण्ड हेली-टूर सम्पन्न गरेको छ। कम्पनीले डिलरका प्रतिनिधिहरूलाई सिनामंगलस्थित एयरपोर्ट होटलमा भव्य दिवाभोजको आयोजना गरेको थियो । ई.ओ.एल. प्रा. लि.द्वारा आगामी दिनहरूमा ...

माघ ७, २०७८

टाटा मोटर्स दशैं एण्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्र को विजेता घोषणा गरिएको छ।  टाटा मोटर्स् नेपालको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. र टाटा मोटर्सले  संयुक्त रुपमा  ‘आशा र उ...

माघ ७, २०७८

डिश होमले आफ्ना 'डिलर दाइ'हरूलाई  क्षेत्रीय कार्यालयमा सम्मानसहित पुरस्कार वितरण गरेको छ । गण्डकीमा डिशहोम, डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याएको भन्दै पोखरा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...