×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

काठमाडौं मेडिकल कलेजअगाडि विद्यार्थीहरूले गरे प्रदर्शन

काठमाडाैं | पुस २८, २०७८

NTC
TVS INSIDE

संयुक्त विद्यार्थी संगठनले बुधवार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल अगाडि प्रदर्शन गरेको छ । 

Sanima Bank
morang Auto yamaha

मेडिकल माफियाका विरुद्ध आन्दोलनरत विद्यार्थीहरूको मागलाई समर्थन गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले केएमसीको अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका थिए । उनले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए कानूनअनुसार कारबाही हुने बताएका थिए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबीबीएस विद्यार्थीको विषयमा छलफल भएको छ । बुधबार साँझ दुई मन्त्री बीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिने...

माघ ६, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले पूर्वाञ्चल विश्वविद्यालयले लिइरहेको बीए एलएलबी चौथो वर्षको परीक्षालाई निरन्तरता दिने कि कोभिड–१९ संक्रमणको दर उच्च दरमा बढेकाले केही समय रोक्ने भनेर टेलिफोनमा संवाद गरेका छन् । ...

माघ ६, २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्ययनरत एमबीबीएस विद्यार्थी बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको बताएका छन् । संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई मन्त्रालय...

माघ ७, २०७८

शैक्षिक गुणस्तर मापनमा उत्कृष्ट भएपछि बुटवल उपमहानगरले शैक्षिक गुणस्तर सुधारमा नौलो अभ्यास शुरू गरेको छ । बुटवलका सबै विद्यालयको गुणस्तर अभिवृद्धि गराउँदै कमजोर विद्यालयको गुणस्तर वृद्धि गर्न ‘सिंगो बुट...

माघ ८, २०७८

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरि...

माघ ७, २०७८

पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै माघ ९ गतेदेखि माघ मसान्तसम्मका सम्पूर्ण परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ ।  पूर्वप्रकाशित ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...